वालिङ, २५ फागुन ।
आज आइतबार महोत्सवमा गायिका रचना रिमाल, जीवन शर्मा, चोलेन्द्र पौडेल, जीवन दाहाल, शिवहरी ढुंगाना, किसु गुरुङ, उदयराज डुम्रे, नृत्यकार दिपा रनपाल, प्रजापति पराजुली, राजेश भण्डारीको प्रस्तुति रहनेछ भने पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्यव्यङ्ग्यात्मक प्रस्तुति रहनेछ । महोत्सव आगामी चैत्र ३ गते समापन हुनेछ ।





