लामिछाने मंसिरमाभन्दा धेरै मत ल्याएर विजयी

0
150
Google search engine

बैशाख १२
चितवन २ मा सम्पन्न भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । गएको मंसिर ४ गते भएको चुनावमा उहाँले ४९ हजार ३ सय मत ल्याएर विजयी हुनुभएको थियो भने अहिले ५४ हजार १ सय ७६ मत पाउनु भएको छ ।
उपचुनावमा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २ सय ५१ मत ल्याउनु भयो । यस्तै, एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९ सय ३५ पाउनुभयो । यसअघि यही क्षेत्रबाट विजयी रवि लामिछानेको नागरिकता विवादमा पद गुमेसँगै उपचुनाव भएको हो ।

Google search engine
This image has an empty alt attribute; its file name is Rabi.jpg
Google search engine