बारा २ मा जनमत पार्टीका कुशवाहाको अग्रता

0
90
Google search engine

वैशाख ११
बारा २ मा जनमत पार्टीका शिवचन्द्र कुशवाहाले जनता समाजवादी पार्टीका उपेन्द्र यादवलाई पछि पार्दै अग्रता लिनुभएको छ । जनमत पार्टीका कुशवाहाले एकहजार १४६ मत ल्याउनुभएको छ ।
उहाँलाई जनता समाजवादी पार्टीका उपेन्द्र यादवले एकहजार ११७ मत ल्याई पछ्याईरहनुभएको छ । नेकपा एमालेका पुरूषोत्तम पौडेलले पाँच सय ३८ मत ल्याउनभुएको छ भने चौथोमा रास्वपाका रमेश खरेलले २३६ मत प्राप्त गर्नुभएको छ । यसअघि जसपाका यादवले सुरूआती अग्रता लिनुभएको थियो ।

Google search engine
Google search engine