चितवन २ मा रविको अग्रता

0
94
Google search engine

वैशाख ११
चितवन २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ । इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको दुई हजार २८४ मत गणना हुँदा लामिछानेले एकहजार १५५ मत पाउनुभएको हो । उहाँलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याईरहनुभएको छ । कांँग्रेसका जीतनारायण श्रेष्ठले ५८८ मत ल्याउनुभएको छ ।

Google search engine
Google search engine