आमिर खान विमानस्थलबाट सीधै बुढानीलकण्ठतिर, ११ दिन विपस्यना गर्ने योजना

0
611
Google search engine

स्याङ्जा: भारतका चर्चित अभिनेता आमिर खान नेपाल आइपुगेका छन्।

Google search engine

भिस्तारा एयरलाइन्सबाट काठमाडौं ओर्लिएका उनी ११ दिन नेपाल बस्ने छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा ११ दिन बिताउने कार्यतालिका रहेको विपश्यनाका गुरु तथा उद्योगी रूप ज्योतिले जनाए।

Google search engine