स्याङ्जा । एकीकृत सेवा कार्यालय स्याङ्जाले ईलाका प्रशासन कार्यालय वालिङलाई एक थान व्हील चेयर प्रदान गरेको छ । कार्यालयका प्रमुख जीवन पौडेलले प्रशासनिक कामका लागि प्रशासनमा आएका अंपागता, अशक्त तथा जेष्ठ नागरिकलाई सेवाप्रवाहमा सहजताको लागि WheelChair प्रदान गरिएको बताउनुभयो ।





