३८ लाख बढी मूल्यको सामानसहित ट्रक नियन्त्रणमा

0
136
Google search engine

वीरगञ्ज । बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा औषधीहरू बोकेको एक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Google search engine

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ९६१३ नम्बरको ट्रकलाई शुक्रबार घण्टाघर स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो ।

उक्त ट्रकभित्र लोड रहेका अन्दाजी मूल्य रु ३८ लाख ८० हजार ३८५ बराबरको मालबस्तुहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी निर्मल बुढाथोकीले केटिएम दैनिकलाई बताए ।

चैत ७ गते पर्सा प्रहरीले अन्दाजी एक करोड ११ ला

Google search engine