भुम्रे माविका बौद्धिक अपांगता भएका बालबालिकालाई न्यानो कपडा एवं सरसफाइ सामाग्री वितरण

0
203
Google search engine

स्याङ्जा । एकीकृत सेवा कार्यालय स्याङ्जाको सहयोग तथा स्याङ्जा अपांग समाज स्याङ्जाको आयोजनामा भुम्रे मावि वालिङको विशेष कक्षामा अध्ययनरत बौद्धिक अपांगता भएका बालबालिकाहरुको लागि न्यानो कपडा, सरसफाइ सामाग्री वितरण कार्यक्रम एकीकृत सेवा कार्यालय प्रमुख जीवन पौडेलको प्रमुख आथित्यतामा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष , प्रध्यानाध्यापक, शिक्षक, अभिभावक, अंपागता भएका व्यक्तिहरुसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीको उपस्थितिमा १० जना बालबालिकालाई वितरण गरिएको छ ।

Google search engine
Google search engine